IME Life New

राष्ट्रिय बीमा संस्थानले सम्पन्न गर्यो तिन दिने जीवन बीमा आधारभूत तालिम

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थानले जीवन बीमा अभिकर्ताको तिन दिने आधारभूत तालिम सम्पन्न गरेको छ । कम्पनीले उक्त तालिम माघ ३ गते देखि माघ ५ गते सम्म युनियन हाउस अनामनगरमा संचालन गरेको थियो ।

बजार व्यस्थापन विभागका सहायक व्यस्थापक सुजित प्रसाद शाहले दिएको जानकारी अनुसार संस्थानका कर्मचारी र बरिष्ठ अभिकर्ताहरुले प्रशिक्षण दिएका थिए।

Esewa
Crest

नेपाल बीमा प्राधिकरनको नयाँ मापदण्ड अनुसार तालिम पश्चात इजाजत पत्रको लागि परीक्षा पनि संथानाले लिएको जनाएको छ । उल्लेखनीय रुपमा रहेको सहभागी संख्या अनुसार अरु बीमा कम्पनीका अभिकर्ताहरु पनि राष्ट्रिय बीमा संथानालाई नै छनौट गरि उत्साहित भएका थिए।

तालिमको प्रमाण पत्र वितरण राष्ट्रिय बीमा संस्थानका प्रशासक कबि प्रसाद पाठकद्वारा गरिएको थियो भने समापन बजार व्यस्थापन विभाग प्रमुख दिपा अधिकारीले गरेको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS