IME Life New

राष्ट्रिय बीमा संस्थानको जीवन बीमा आधारभूत तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल सरकारको स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सम्बन्धि तिन दिनको आधारभूत अभिकर्ता तालिम लुम्बिनी प्रदेशको बुटवलमा सम्पन्न गरेको छ शाखा कार्यालय बुटवलद्वारा संचालित तालिम संयोजक बिदुर भट्टराई र घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले प्रशिक्षण दिएका थिए ।

३० जनाको उपस्थितिमा उक्त तालिम संचालन गरेको हो । साथै राष्ट्रिय बीमा संस्थानलाइ प्रतिस्पर्धी बजारमा अगाडी बढाउन पूर्णरुपले तत्पर रहनेछु भन्ने भनाइ अभिकर्ताहरुको थियो।

Esewa
Crest

तालिम कार्क्रममा बुटवल शाखाका कर्मचारी मधुकमल भण्डारी र बरिष्ठ अभिकर्ता कमल प्रसाद पाण्डेले पनि प्रशिक्षण दिएका थिए।

राष्ट्रिय बीमा संस्थानले देशभरिनै विभिन्न शाखाबाट तालिम संचालन गर्न गइरहेकोले इच्छुक व्यक्तिलाई आफु पायक नजिकको शाखामा सम्पर्क गर्नका लागि जानकारी गराएका छन्।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS