IME Life New

राष्ट्रिय बीमा संस्थानको अभिकर्ता तालिम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारी स्वामित्वमा रहेको एक मात्र जीवन बीमा कम्पनि राष्ट्रिय बीमा संस्थाले लुम्बिनी प्रदेशको बुटवलमा दुइ दिने जीवन बीमा अभिर्ताको आधारभूत तालिम सम्पन्न गरेको छ । तालिम यहि मंसिर २४ र २५ गते संचालन गरेको कम्पनीले जनाएको छ ।

बुटवलका शाखा प्रमुख बिदुर भट्टराईको संयोजकत्वमा संचालित तालिममा राष्ट्रिय बीमा संस्थान घोराही शाखाका प्रमुख सुजित प्रसाद शाहले बीमाको परिचय तथा अभिकर्ताले प्रतिस्पर्धीको बजारमा व्यवसायलाई कसरि प्रबर्धन गर्ने लगायतका विषयमा प्रशिक्षण दिएका थिए ।

Esewa
Crest

राष्ट्रिय बीमा संस्थानले अहिले देशभरी नै अभिकर्ता संजाल बढाउनको लागि तालिम अभियान संचालन गर्दै आईरहेको छ । अभिकर्ता बन्न इच्छुक व्यक्तिले प्रधान कार्यालय तथा नजिकको शाखामा सम्पर्क गरि सेवाको लाभ लिन कम्पनीले सोही कार्यक्रममा भनेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS