IME Life New

राष्ट्रिय बीमा संस्थानको बीमा सचेतना कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जेभियर इन्टरनेशनल कलेजका विधाथीहरुका लागि बीमा सचेतना कार्यक्रम सम्पन्न गरेको छ। उक्त कलेजका १ सय जना बिद्यार्थीहरुको सहभागीतामा कार्यक्रम सम्पन्न गरिएको थियो ।

कार्यक्रममा चाबहिल शाखा प्रमुख अनिस रौनियारले बीमाको दायरा बढाउनको लागि बीमा सचेतना हुनु रहेको कुरा अघि बढाएका थिए ।उक्त कार्यक्रममा बीमाको परिचय, महत्त्व, इतिहास, प्रकार, सम्भावना, बीमा गर्दा ध्यान दिनु पर्ने कुराहरु, चुनौतीहरुको बारेमा जानकारी दिएको थियो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS