IME Life New

राष्ट्रिय बाणिज्य बैंकद्वारा कोरोना उपचार कोषमा डेढ करोड सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम एवं नियन्त्रण कोषमा डेढ करोड सहयोग गरेको छ । नेपालमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणको लागि सरकारले स्थापना गरेको काषमा राष्ट्रिय बाणिज्य बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत सो रकम सहयोग गरेको बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकको शाखा कार्यालय सिंहदरबार परिसरमा रहेको कोषको खाता १९६०००००११०१ मा सो रकम जम्मा गरिएको जनाएको छ । कोषका खाता राष्ट्रिय बाणिज्य बैंकमा मात्रै छ ।

लकडाउनमा समेत बैंकले आफ्ना ग्राहकहरुलाई देशव्यापी एटिएम सेवा, नगद काउन्टर, रेमिट्यान्स, क्लियरिङ्ग, एलसीलगायत बैंकिङ्ग सेवा प्रदान गर्दै आएकोे जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS