IME Life New

महालक्ष्मी विकास बैंकद्धारा दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत विधार्थीलाई पोशाक वितरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । महालक्ष्मी विकास बैंकले सिद्घार्थनगर दोगहरास्थित दुर्गा माध्यामिक विद्यालयमा अध्यनरत २७० जना विद्यालय पोशाक वितरण गरेको छ ।

बैैंकले आफनो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई पोशाक वितरण गरेको जनाएको छ।

Esewa
Crest

उक्त वडाका अध्यक्ष मुक्ति यादव र बैंकका संचालक समितिका सदस्य राहुल अग्रवालले विद्यार्थीका अभिभावकहरुलाई पोशाक वितरण गरेका थिए ।

कार्यक्रममा विद्यालयका व्यवस्थापन समितीका पदाधिकारी, शिक्षक विद्यार्थी संघका पदाधिकारी, सम्पूर्ण शिक्षक, महालक्ष्मी बिकास बैंकका शाखा प्रबन्धक र कर्मचारी तथा विद्यालयका संरक्षकहरुको उपस्थिती रहेको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS