IME Life New

रहेनन् नेपाल लाईफका पूर्व सिइओ सुशिल चाैधरी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं। नेपाल लाईफ इन्स्याेरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चाैधरीकाे निधन भएकाे छ। चाैधरीकाे ६९ वर्षकाे उमेरमा शनिबार ग‌ंगालाल हृदय राेग केन्द्र काठमाडा‌ै‌ंमा निधन भएकाे हाे ।

पारिवारिक श्राेतका अनुसार मुटुकाे उपचारका क्रममा शनिबार अपरान्ह ४ः३० बजे निधन भएकाे हाे । चाैधरीकाे अन्त्येष्टी आइतबार उनकाे गृह नगर विराटनगरमा गरिने जानकारी परिवारजनले दिएका छन् ।

Esewa
Crest

२०७९ असार ३२ गते स्वेच्छिक अवकाश लिनु अघि चाैधरी नेपाल लाईफ इन्स्याेरेन्समा २१ वर्ष कार्यरत थिए । विराटनगरको शाखा प्रमुखका रुपमा प्रवेश गरेका चाैधरीले नेपाल लाइफबाट कार्यबाहक प्रमुख कार्यकारी अधिकृत पदबाट स्वेच्छिक अवकाश पछि अवकाश जीवन बिताउँदै आएका थिए । उनले नेपाल लाईफ प्रवेश गर्नु अघि राष्ट्रिय वाणिज्य बैंकमा २५ वर्षकाे अनुभव हासिल गरिसकेका थिए ।

उनको निधन पछि बीमा क्षेत्रले एक कुशल बीमा प्रशासक गुमाएको छ । चौधरीका एक छोरा र एक छोरी छन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

100%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS