IME Life New

रसुवागढी हाइड्रोपावरको यस्तो देखियो तेस्रो त्रैमास

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनीको नाफा घटेको छ । कम्पनीले तेस्रो त्रैमासको अवधिसम्ममा ६ करोड ४० लाख २६ हजार रुपैयाँ घाटा बेहोर्न  पुगेको छ। गत आवको यसै अवधिमा कम्पनी एक करोड ६ लाख ९५ हजार रुपैयाँले मुनाफामा थियो।साथै कम्पनीको संचालन नाफा समेत घटेको छ। समिक्षा अवधिमा कम्पनीको संचालन नाफा तीन करोड २३ लाख रुपैयाँ ऋणात्मक रहेको छ।

समिक्षा अवधिमा कम्पनीले ९५ लाख २२ हजार रुपैयाँ मात्र ब्याज आम्दानी गरेको छ। गत बर्ष कम्पनीले ३ करोड ३७ लाख ३० हजार रुपैयाँ ब्याज आम्दानी गरेको थियो।

Esewa
Crest

कम्पनीको हालको चुक्ता पुँजी ६ अर्ब १५ करोड ७८ लाख ९० हजार रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS