IME Life New

यूनियन लाइफले न्युनतम संख्यामा कर्मचारीहरु राखी कार्य गर्ने, प्रिमियम अनलाइन मार्फत तिर्न सकिने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले न्युनतम संख्यामा कर्मचारीहरु राखी कार्य गर्ने ब्यवस्था मिलाएकोे छ । देशभर फैलिएको कोभिड संक्रमण रोग नियन्त्रणको लागि नेपाल सरकारले गरेको निर्णयलाई मध्यनजर गर्दै कर्पोरेट कार्यालयबाट दिइने सेवा तथा शाखा कार्यालयबाट दिइने सेवामा न्युनतम कर्मचारी राखी फरक फरक दिन तोकी सेवा प्रवाह गरेको कम्पनीले जनाएको छ ।

साथै कम्पनीमा बुझाउनु पर्ने प्रथम बीमा शुल्क, नविकरण बीमा शुल्क, बीमा लेख ऋणको साँवा ब्याज समेतको रकम खल्ती, कलपे,कनेक्ट आइपीएस मार्फत भुक्तानी गर्ने ब्यवस्था समेत मिलाएको कम्पनीले बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS