IME Life New

यूनियन लाइफद्वारा मृतकको परिवारलाई १४ लाख बीमा दाबी भूक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

यूनियन लाई इन्स्यनेरेन्स कम्पनीले बैदेशिक रोजगारको क्रममा मलेशियामा मृत्यू भएका एक विमितको परिवारलाई शनिबार १४ लाख रुपैया बीमा दाबी भूक्तानी गरेको छ । इलाम जिल्ला रोङ्ग गाउपालिका वडा नं। ३ घर भई मलेशियामा मृत्यू भएका विशाल राईको परिवारलाई उरकम हस्तान्तरण गरेको छ ।

Esewa
Crest

प्रदेश न १ का प्रमुख भूपराज पराजुली र जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले मृतकका बुबा याम बहादर राईलाई हस्तानतरण गरेको थियो ।

कम्पनीका इलाम शाखा प्रमुख गोपाल दाहालका अनुसार विमाङ्क रकम १० लाख रुपैया, शव ल्याउने खर्च वापत १ लाख रुपैया, काजक्रिया खर्च वापत १ लाख रुपैया र सम्भावित आर्थिक क्षति वापत २ लाख रुपैया सहित एक मुष्ठ चौध लाख रुपैया भूक्तनी गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS