IME Life New

यूनियन लाइफद्धारा १४ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्सको बेसीशहर शाखा लमजुङले बीमितको परिवारलाई १४ लाख बराबरको मृत्यु दाबी भुक्तानी गरेको छ ।

लमजुङको राइनास नगरपालीकाको कार्यालयमा बीमितको परिवारलाई राइनास नगरपालीकाका प्रमुख सिहं बहादुर थापा र युनीयन लाइफ इन्स्योरेन्स कम्पनी बेसीशहर शाखाका शाखा प्रमुख सुरेश बरालले संयुक्त रुपमा मृतकका श्रीमती संगिता गुरुङ नेपालीलाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका हुन् ।

Esewa
Crest

राइनास नगरपालीका वडा नम्बर ७ घर भई बैदेशीक रोजगारीका क्रममा दुबईमा कार्यरत मिलन सार्कीेको गत डिसेम्बर महिनामा निधन भएको थियो ।कार्यक्रममा बोल्दै राइनास नगरपालीकाका कानुनी सल्लाहकार हरि रानाभाटले बीमा आर्थिक नोक्सानी हुँदा दिईने क्षतिपूर्तिको सुनिश्चिता भएको बताउँदै बीमित नरहेता पनि आश्रितले रकम पाएकोमा खुसी व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS