IME Life New

यूनियन लाइफद्धारा दुई मृतकको परिवारलाई दाबी वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको शाखा कार्यालय गुलरियाले मृतकको परिवारलाई बीमा दाबी भुक्तानी दिएको छ । कम्पनीले ५० लाखको जीवन बीमा गराएका संजिव पराजुलीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५४ लाख २० हजार रुपैयाँ र ५ लाखको जीवन बीमा गराएका सालिक राम दर्जीको बीमा रकम र सो अवधिको बोनश रकम सहित ५ लाख २८ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो ।

बढैयाताल गा.पा.–८, बर्दियामा कोरोना संक्रमण भएर एकै गाउँका संजिव पराजुली र सालिक राम दर्जी को असमायिक निधन भएको थियोे ।

Esewa
Crest

उक्त चेक बढैयाताल गा.पा.का अध्यक्ष लाल बहादुर श्रेष्ठ, वडा नं.–८ का वडा अध्यक्ष श्री सुन्दरमान श्रेष्ठ, यूनियन लाइफ इन्स्योरेन्सका प्रदेश प्रमुख नारायण पंगेनी, गुलरिया शाखाका शाखा प्रमुख कृष्ण बहादुर कार्कीको उपस्थितीमा हस्तान्तरण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS