IME Life New

यूनियन लाइफको व्यतित बीमालेख नविकरणमा शतप्रतिशत ब्याज छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख नविकरण गर्दा ब्याज छुट दिने भएको छ । कम्पनीबाट जारी भएका बीमालेखहरुको नियमित रुपमा नविकरण बीमा शुल्क भुक्तानी नगरी दुई वर्ष अधिदेखि व्यतित अवस्थामा रहेका बीमालेखहरुको पुनर्जागरण गराउँदा लाग्ने ब्याजमा आवश्यक प्रक्रिया पुरा गरी २०७९ साल बैशाख १३ गतेदेखि जेठ १५ गतेसम्ममा पुर्नजागरण गर्दा लाग्ने बीमा शुल्क ब्याजमा शत प्रतिशत छुट प्रदान गरिएको कम्पनीले जनाएको छ ।

साथै पुनर्जागरण भएका बीमालेखहरु अन्तर्गत जोखिम वहन हुने कम्पनीबाट प्रदान गरिने बोनश समेत प्राप्त हुने जानकारी कम्पनीले दिएको छ । सो सम्बन्धी जानकारीका लागि कम्पनीको कर्पोरेट तथा नजिकको शाखा तथा उप शाखा कार्यालयहरुमा सम्पर्क गर्न आग्रह गरेको छ ।

Esewa
Crest

 

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS