IME Life New

यूनियन लाइफको बीमा साक्षरता तथा अभिकर्ता सम्मान कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीले अभिकर्ताहरुलाई बीमा साक्षरता सम्बन्धी प्रशिक्षण दिएको छ । कम्पनीले इटहरीमा प्रदेश नं १ को आयोजनामा २८ वटा शाखाका २५० जना भन्दा बढलाई उक्त तालिम दिएको हो ।

तालिममा सहभागी अभिकर्ताहरुलाई कम्पनीका सीईओ मनोज कुमार लाल कर्णले अन्तराष्ट्रिय स्तरको प्रेरणादायी प्रशिक्षण दिएका थिए । उनले Think Big Live Big” प्रसंग अन्तर्गत ठूलो सोचका साथ अघि बढे जुनसुकै परिवेश मा सफल हुन सकिन्छ भन्ने विषयमा प्रष्ट पारेका थिए । साथै लिडर भनेको monkey mind”होइन mount mind भएको तथा अरुलाई पछ्याउने होइन अरुलाई डोर्याउने हुनु पर्छ भन्ने विषयमा समेत प्रष्ट पारेका थिए ।

Esewa
Crest

उक्त कार्यक्रममा प्रदेश नं १ को २८ वटा शाखा कार्यालयहरु बाट विभिन्न समय र विधामा उत्कृष्ठ भएका अभिकर्ता हरुलाई कम्पनीका सिइओले सम्मान गरेका थिए ।

प्रदेश नं का २८ वटै शाखा प्रमुखहरू सहित इटहरी शाखा प्रमुख ऋषिराज पराजुलीको मुख्य व्यवस्थापकीय कार्यक्रमको संचालन प्रदेश उपप्रमुख भोला कृष्ण मिश्रले गरेका थिए कार्यक्रको प्रमुख अतिथि कम्पनीका सिइओ मनोज कुमार लाल कर्ण ररहेका थिए भने स्वागत मन्तव्य सहित कार्यक्रम समापन १ नं प्रदेश प्रमुख भुपराज पराजुलीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS