IME Life New

युनियन लाईफले १८ प्रकारको घातक रोगको सुरक्षा दिन ल्यायो नयाँ योजना, कम्पनीले चाडै आईपीओ जारी गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


युनियन लाईफ इन्योरेन्सलेले घातक रोग सम्बन्धी बीमा सुविधा योजना ल्याएको छ । कम्पनीले आफ्ना ग्राहकहरुका लागि १८ प्रकारका घातक रोगको उपचार आर्थिक सुरक्षा दिने उद्देश्यले उक्त योजना ल्याएको हो ।

उक्त बीमा योजनामा बालबच्चा जीवन बीमा बाहेक अन्य जीवन बीमा योजनाहरुमा उक्त घातक रोगहरु समावेश गरी थप सुविधा प्रचलनमा ल्याएको छ । यस्तो सुविधा १६ वर्षको उमेरदेखि नै लिन सकिने हुँदा न्युनतम बीमा शुल्कमा भविष्यमा हुन सक्ने घातक रोग विरुद्ध सुरक्षा प्रदान गर्दछ ।

Esewa
Crest

यो सेवा कम्पनीको सम्पूर्ण शाखाहरुका साथै यस कम्पनीसँग बैकास्योरेन्स  सेवा लिएका बैंकहरुबाट समेत लिन सकिने छ । कम्पनीले अधिकृत पूँजीको ३० प्रतिशतका दरले ६४ लाख ५० हजार कित्ता शेयर सर्वसाधारणलाई जारी गर्ने तयारी गरिरहेको जनाएको छ ।

कम्पनीले चालु बर्षको मंसिरसम्म प्रथम बीमाशुल्क रकम ७६ करोड ९५ लाख रुपैयाँ आर्जन गरेको थियो । हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

हालसम्म कम्पनीले १० प्रकारको बीमालेख संचालनमा ल्याएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS