IME Life New

युनियन लाइफ इन्स्योरेन्सको अभिकर्ता अभिमुखिकरण कार्यक्रम सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले कोहलपुर स्थित कोहलपुर पार्टी प्यालेसमा बीमा अभिकर्ता अभिमुखिकरण तालिम तथा अभिकर्ता अभिनन्दन कार्यक्रम सम्पन्न गरेको जनाएको छ ।

युनियन लाइफका प्रदेश उप प्रमुख दोवन बहादुर रावलको अध्यक्षतामा भएको उक्त कार्यक्रममा उल्लेखनीय अभिकर्ताहरुको उपस्थित रहेको थियो ।

Esewa
Crest

कार्यक्रममा कोहलपुर शाखाबाट, ब्यक्तिगत कोड तर्फ उत्कृष्ट ब्यबसाय गरि प्रथम, द्धितिय र तृतीय स्थान हाँसिल गर्ने अभिकर्ताहरु क्रमश: मिना चौधरी, दिराज खनाल तथा दिपक कु. बि.सि. साथै टिम ब्यबसायमा प्रथम, दितिय र तृतीय स्थान हाँसिल गर्ने अर्जुन रम्तेल, मिना पुन र फागुने रकाल लाई प्रमाणपत्रका साथ अभिनन्दन गरिएको थियो ।

कार्यक्रममा स्टार एजेन्सीे म्यानेजर निरज कु.भट्ट, सिनियर एजेन्सी मेनेजरहरु झबिन्द्र मरासैनी, बिमल ढकाल, सागर प्रसाद सर्मा लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS