IME Life New

युनियन लाइफ इन्स्योरेन्सद्धारा प्रहरीहरुलाई बीमा सम्बन्धि सचेतना प्रदान

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

तनहुँ । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड गण्डकी प्रदेश मातहतको दुलेगौंडा शाखाद्वारा बीमा सचेतना कार्यक्रम सम्पन्न गरिएको छ ।

गण्डकी प्रदेश दङ्ग नियन्त्रण प्रहरी गण ढोरफिर्दी तनहुँमा बीमा को महत्व र फाइदा बारे जनस्तर हुँदै रास्ट्रसेवकसम्म पनि पुगोस बन्ने हेतुले उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।दुलेगौंडा शाखा प्रमुख ओमकार नागिलाको सभापतित्वमा सम्पन्न कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रसेश दङ्गा नियन्त्रण प्रहरी गण तनहुँ का प्रमुख प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराई र बिशिष्ट अतिथि प्रहरी नायब उपरीक्षक कबिन्द्र सिंह बोहोरा रहेका थिए ।

Esewa
Crest

कार्यक्रममा कम्पनीको तर्फबाट सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गाना, सिनियर एजेन्सी म्यानेजर छेत्र थापा, भिमाद शाखा प्रमुख अभिषेक नेपाली, सिनियर एजेन्सी म्यानेजर अनिल थापा, एजेन्सी म्यानेजर कबिता भण्डारी, एजेन्सी म्यानेजर इन्द्र पौडेल, आकाश कार्की लगायतको समुपस्थितिमा करिब १०० जना रास्ट्रसेवक प्रहरीबिच सचेतना कार्यक्रम सम्पन्न गरिएको थियो कार्यक्रमको अवसरमा बोल्दै प्रमुख अतिथि प्रहरी उपरीक्षक भट्टराई ले बीमा आजको आधारभुत आवश्यकता भएकोले आफुले सक्ने रकम सम्मको बीमा सबैले गर्नुपर्ने र यसबाट प्राप्त हुने प्रतिफल आफैलाइ हुने बताए ।

मुख्य प्रशिक्षक सिनियर एजेन्सी म्यानेजर ज्ञानेन्द्र ढुङ्गानाले प्रशिक्षण दिएको कार्यक्रममा सहजीकरण भने एजेन्सी म्यानेजर इन्द्र पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS