IME Life New

युनियन लाइफले ल्यायो नयाँ मनि व्याक पोलिसी ‘जीवन आधार बीमा योजना’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। युनियन लाइफ इन्स्योरेन्स कम्पनीले  ‘वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना’ बन्द गरेको छ। कम्पनीले यस पोलिसीलाई बन्द गर्दै यसैको परिस्कृत ’जीवन आधार बीमा योजना’ ल्याउने भएको हो।

वार्षिक अग्रिम भुक्तानी जीवन बीमा योजना फागुन १५ गतेदेखि लागु हुने गरि पुर्ण रुपमा बन्द गरिने कम्पनीले जनाएको छ। यस बीमा योजनामा अभिकर्ता कमिसन बाहेक कम्पनीबाट जारी हुने कुनै पनि प्रकारको इन्सेन्टिभ योजनामा समावेशन नगरिने कम्पनीले उल्लेख गरेको छ।

Esewa
Crest

साथै कम्पनीले संचालनमा ल्याउन लागेको नयाँ विशेषतायुक्त एवं परिस्कृत प्रकारको ‘जीवन आधार बीमा योजना’ बीमा समितिबाट स्वीकृत भइसकेको छ। यो योजना बिक्रीका लागि सम्पुर्ण प्रबन्ध मिलाइसकिएको कम्पनीले जनाएको छ। माघ २९ गतेदेखि नै लागु हुने गरि कम्पनीले यस पोलिसीको स्वीकृति पाएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS