IME Life New

युनियन लाइफद्धारा मृतकको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले कावासोतीका ३ का फर्निचर व्यवसायी स्वर्गीय महेन्द्र प्रसाद भुर्तेलको परिवारलाई जीवन बिमा वापत मृत्यु दाबी रकम हस्तान्तरण गरिएको हो ।

कम्पनीले मृतकको परिवारलाई बीमा दाबी वापतको १ करोड २ लाख ५० हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । उक्त चेक कावासोती नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अमृत श्रेष्ठले मृतकको पत्नी टिका कुमारी शर्मालाई चेक हस्तान्तरण गरको होे ।

Esewa
Crest

मृतक भुर्तेलले एक बर्षअघि ५० लाखको बीमा गराएका थिए । उक्त बीमा वापतको पहिलो किस्ता ३ लाख ७३ हजार मात्र बुझाएका थिए । दोश्रो किस्ता बुुझाउन नपाउँदै उनको असामयीक मृत्यु भयो ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS