IME Life New

यी हुन् विश्वका सबैभन्दा सुरक्षित १० एयरलायन्स

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । विश्वका सबैभन्दा सुरक्षित १० एयरलायन्सको नाम सार्वजनिक भएको छ। एयरलायन्स रेटिङ डटकमले यो वर्षको सबैभन्दा सुरक्षित एयरलायन्सको नाम सार्वजनिक गरेको हो।

सबैभन्दा सुरक्षित १० एयरलायन्सको सूचीको शीर्ष स्थानमा अस्ट्रेलियन एयरलायन्स क्वान्टास परेको छ। यो सूचीमा कतार एयरवेज दोस्रो स्थानमा र एयर न्युजिल्यान्ड तेस्रो स्थानमा छन्।

Esewa
Crest

सिंगापुर एयरलायन्स र इमिरेट्स विश्वको क्रमशः चौथो र पाँचौँ सुरक्षित एयरलायन्समा पर्न सफल भएका छन्। इभा एयर, इतिहाद एयरवेज, अलास्का एयरलाइन्स, क्याथे प्यासिसिफक एयरवेज र ब्रिटिस एयरवेज क्रमशः छैटौँदेखि दसौँसम्म परेका छन्।

अलास्का एयरलायन्स विश्वको शीर्ष १० सुरक्षित एयरलायन्स पर्न सफल एकमात्र अमेरिकी कम्पनी हो। यद्यपि हवाईयन एयरलायन्स, हेल्टा एयरलायन्स र अन्य धेरै शीर्ष २० स्थानमा परेका छन्। –एजेन्सी

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS