IME Life New

यी हुन् आज सर्वाधिक कमाउने १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन २ सय २० वटा कम्पनीको १ करोड २९ लाख ११ हजार ७ सय २१ कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ५९ करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज सबैभन्दा विशाल बजारका लगानीकर्ताले ९ दशमलव ९९ प्रतिशतका दरले कमाएका छन् । महिला लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् ।

Esewa
Crest

त्यस्तै, माछापुच्छ्र्रे बैंक डिभेञ्चर २०८५, गुडबिल फाइनान्स, एसबिएल डिभेञ्चर २०८३, एसबिएल डिभेञ्चर २०८२, सानिमा बैंक डिभेञ्चर २०८५, नेपाल इन्भेष्टमेन्ट बैेंक, लक्ष्मी इक्टिी फण्ड र एनआईसी एशिया ब्यालेन्स फन्डका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS