IME Life New

यी हुन् आज सर्वाधिक कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आइतबार ८ अर्ब ८३ करोड ४६ लाख रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा नेपाल बैंकको शेयर कारोबार भएको छ । बैंकको आज ६१ करोड ४२ लाख रुपैयाँको कारोबार भएको छ । आज नेपाल बैंकको शेयर मुल्य ४ दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, निफ्राको ५३ करोड ८३ लाख रुपैयाँ बराबरको कारोबार भएको छ। आज नेपाल इन्फ्राष्ट्रक्चर बैंकको शेयर मुल्य ९ दशमलव ८९ प्रतिशतले बृद्धि भएको छ । अर्थात ५४ रुपैयाँले बढेको छ । ग्लोबल आइएमई बैंकको ३० करोड ९२ लाख रुपैयाँको कारोबार भएको छ ।

Esewa
Crest

एनआइसी एशिया बैंकको ३० करोड ४४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ । शिखर इन्स्योरेन्स कम्पनीको २७ करोड ५ लाखभन्दा बढीको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS