IME Life New

यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज दिनभरिमा २ सय २० वटा कम्पनीको ३ करोड ६ लाख ६ हजार ६ सय ४४ कित्ता शेयर किनबेच हुँदा १६ अर्ब १० करोड रुपैयाँमाथिको शेयर कारोबार भएको छ ।

आज १२ कम्पनीको शेयर सकारात्मक सर्किट लागेको छ। पाँचथर पावर कम्पनीको शेयर १० प्रतिशतले बढेको छ भने शिव श्री हाईड्रोपावरको शेयर ९ दशमलव ९७ प्रतिशतले घटेको छ ।

Esewa
Crest

डागी गुप्र पावर, माउन्टेन इनर्जी, रिदि हाईड्रोपावर, वरुण हाईड्रोपावर, सिएचडिसी, अरुण भ्याली हाईड्रोपावर, जोशी हाईड्रोपावर र छ्याङ्दी हाईड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS