IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । साताको दोस्रो दिन आज शेयर बजार घटेको छ । हिजो ९४ अंकले बढेको शेयर बजार आज परिसूचक २३ दशमलव ८५ अंकले घटेर १,९३३ दशमलव १३ को विन्दुमा कायम भएको छ । आज २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नागरिक लगानीकोषको शेयर कारोबार भएको छ । कम्पनीको १५ करोड ६५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, हिमालयन डिष्टिलरीको ९ करोड ७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एलआइसी नेपालको ८ करोड २ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको ७ करोड १४ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS