IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज नेप्से परिसूचक १२ दशमलव ५७ अंकले बढेर १,९७८ दशमलव ९४ को विन्दुमा कायम भएको छ । आज १ अर्ब १८ करोड ७१ लाख ४५ हजार रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै नेपाल टेलिकमको शेयर कारोबार भएकोे छ । कम्पनीको १३ करोड ८८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

त्यस्तै, एनसीसी बैंकको १० करोड ३५ लाख रुपैयाँको शेयर कारोबार भएको छ । सिभिल बैंकको ४ करोड ७१ लाख रुपैयाँको शेयर कारोबार भएको छ । एनआइसी एशिया बैंकको ३ करोड ५७ लाख रुपैयाँको शेयर कारोबार भएको छ । नविल बैंकको २ करोड ५० लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS