IME Life New

यी हुन् आज टप टेन कारोबार भएका कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । आज शेयर बजार नेप्से परिसूचक २३ दशमलव ५१ अंकले घटेर २,२५० दशमलव ९१ को विन्दुमा कायम भएको छ । आज १ अर्ब ३० करोड ९ लाख ८१ हजा। रुपैयाँको शेयर कारोबार हुँदा सबैभन्दा धेरै प्रभु बैंक संस्थापश शेयर कारोबार भएको छ । बैंकको संस्थापक शेयर १२ करोड ८१ लाख रुपैयाँको कारोबार भएको हो ।

त्यस्तै, एनआइसी एशिया लघुवित्त प्रोमोटर शेयर ५ करोड ७ लाख रुपैयाँको कारोबार भएको छ । अरुण भ्याली हाइड्रोपावर कम्पनीको ३ करोड ९० लाख रुपैयाँको शेयर कारोबार भएको छ । अरुण कावेली पावर कम्पनीको ३ करोड १२ लाख रुपैयाँको शेयर कारोबार भएको छ । हिमालयन डिष्टिलरीको २ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS