IME Life New

यि हुन लगानीकर्ताले सर्वाधिक धेरै कमाएका १० कम्पनी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेप्से सूचक ४.८९ अंकले सुधार हुँदा बुधबार ८६ वटा कम्पनीको शेयर मूल्यमा सुधार देखिएको छ । जस मध्ये सबैभन्दा धेरै मल्टीपर्पस फाइनान्सको शेयर मूल्य ५.६९ प्रतिशलते बढेको छ । त्यस्तै दोस्रो धेरै बढ्नेमा कर्णाली डभेलपमेन्टको ४.३५ प्रतिशतले बढेको छ ।

तेस्रो धेरै बढ्नेमा शिवम सिमेन्ट रहेको छ । गएका दिनमा कम्पनीको शेयर कारोबार अत्याधिक धेरै हुँदै आएको छ । आज पनि कम्पनीको शेयर सर्वाधिक धेरै कारोबार हुनुका साथै ३.८७ प्रतिशतले सुधार भएको छ ।

Esewa
Crest

सर्वाधिक धेरै बढ्ने १० कम्पनी भित्र बाँकी कम्पनीहरु क्रमश नेपाल इन्स्योरेन्स ३.७८ प्रतिशत, गुराँस फाइनान्स, जानकी फाइनान्स, आइसिएफसी फाइनान्स, पोखरा फाइनान्स, लिवर्टी इनर्जी र तारागाउँ रिजेन्सी होटल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS