IME Life New

यस्तो छ ग्लोबल आइएमई बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । ग्लोबल आइएमई बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १५ गतेदेखि लागु हुने गरी बचत तथा कर्जा तर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।

जस अनुसार बैंकले बचत खातामा ० दशमलव ७५ प्रतिशतदेखि ४ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ । त्यस्तै बैंकले मुद्दती खातामा ६ दशमलव ५० प्रतिशतदेखि ८ दशमलव ५० प्रतिशतसम्म ब्याज प्रदान गर्ने भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS