IME Life New

यस्तो छ एनएमबि बैंकले प्रकाशन गरेको नयाँ ब्याजदर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । एनएमबि बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले निक्षेप र कर्जातर्फ कै ब्याजदर सार्वजनिक गरेको हो । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर आज असार २६ गतेदेखि नै लागु हुने जनाएको छ । बैंकले कर्जातर्फ बेसरेटमा ५ प्रतिशत सम्म र फिक्स्ड तर्फ ११ दशमलव ९९ प्रतिशत ब्याजमा कर्जा दिने जनाएको छ ।

नयाँ ब्याजदर अनुसार बैंकले निक्षेपतर्फ अधिकतम ५ दशमलव ५ प्रतिशत, रिकरिङतर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत, र मुद्दातितर्फ अधिकतम ८ दशमलव २५ प्रतिशत ब्याज प्रदान गर्ने जनाएको छ ।

Esewa
Crest





प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS