IME Life New

म्याद थप भएका ठूला आयाेजनामा पुरानै बीमाशुल्क दर लागू गर्न प्राधिकरणकाे निर्देशन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडाै‌ं । नेपाल सरकारले म्याद थपेका आयाेजनाकाे जाेखिम बहनका लागी म्याद थप भएकाे अवधिसम्म पुरानै बीमाशुल्क दरका आधारमा जाेखिम बहन गर्न प्राधिकरणले निर्देशन जारी गरेकाे छ।

प्राधिकरणले आइतबार जारी गरेकाे निर्देशनमा म्याद थप गरिएका पूर्वाधारण निर्माण आयाेजनाहरुका लागी गैर दर बीमालेखका लागी न्यूनत्तम शुल्क निर्देशिका जारी हुन पूर्वकै व्यवस्था अनुसार बीमाशुल्क दर कायम गर्न निर्जीवन बीमकलाई निर्देशन जारी गरिएकाे छ। प्राधिकरणले पर्याप्त पुनर्बीमा व्यवस्था सुनिश्चित गरेर बीमा जाेखिम बहन गर्न समेत बीमकलाई निर्देशन दिएकाे छ।

Esewa
Crest

पूर्व निर्धारित समयावधिभन्दा ढिलाे भएका परियाेजनाहरुकाे निर्माण लागत वृद्धि भएकाे अवस्थामा प्राधिकरणले जारी गरेकाे न्यूनत्तम बीमाशुल्क दर निर्देशिकाकाे आधारमा बीमा नविकरण गर्दा अनावश्यक खर्च भार थपिने भन्दै व्यवसायीले पुरानै बीमाशुल्क दरमा बीमा नविकरण गर्न पाउनुपर्ने माग गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS