IME Life New

मेरो माइक्रोफाइनान्सको सञ्चालकमा दुई जना निर्वाचित

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सञ्चालकमा दुई जना निर्वाचित भएका छन् । ज्ञानुकृष्ण अधिकारी र बद्रि प्रसाद पुडासैनी सर्वासाधारण शेयरधनी ‘समूह ख’ को तर्फबाट सञ्चालक पदमा निर्वाचित भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS