IME Life New

मेरो माइक्रोफाइनान्सको ६२ हजार ३८८ कित्ता शेयर आजदेखि लिलामीमा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको ६२ हजार ३८८ कित्ता शेयर आज देखि लिलामीमा आएको छ । कम्पनीले एनआईसी एशिया बैंकको स्वामित्वमा रहेको उक्त शेयर बैशाख २९ गतेसम्मका लागि लिलामीमा विक्री खुला गरेको हो ।

शेयरको मूल्य प्रतिकित्ता न्यूनतम ५७६ तोकिएकाले सो वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल गर्नु पर्नेछ । बोलकबोल गर्दा न्यूनतम १०० कित्तादेखि अधिकतम सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ ।

Esewa
Crest

शेयर बाँडफाँटमा पर्ने आवेदकहरुले कम्पनीले वैशाख २३ गतेपश्चात घोषणा गर्ने हकप्रद र लाभांश प्राप्त गर्नेछन् । शेयर विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS