IME Life New

मेरो माइक्रोफाइनान्सको कोल्हबी शाखालाई घरधनीले दिए घरभाडा छुट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्थाको शाखा कार्यालय रामपुर्वा (कोल्हबी) बारालाई हाल बिश्वभर कोरोना भाईरसले आर्थिक मन्दी तथा विभिन्न समस्या सिर्जना गरेकोले यस शाखा कार्यालयलाई घरधनी कोल्हबी ११ निवासी मनोज कुमार चौधरीले १ महिनाको घर भाडा १८ हजार ६ सय ६६ रुपैयाँ घर भाडा छुट गरेका छन् ।

घर धनीले घर भाडा छुट प्रदान गरी संस्था प्रति देखाएको सदास्यताको उच्च मुल्याकन गर्दै शाखाका शाखा प्रबन्धक अजित कुमार मण्डलले निज घरधनीलाई स धन्यवाद सहित प्रशसा पत्र प्रदान गरे ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS