IME Life New

मेट लाइफ इन्स्योरन्सले प्रतिहजार अधिकतम ८५ रुपैयाँ बोनस दिदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७४/७५ का लागि बोनसदर घोषणा गरेको छ । बीमा समितिबाट स्वीकृति पाएपछि कम्पनीले बोनसदर घोषणा गरेको हो ।

कम्पनीले बीमा अवधि अनुसार प्रतिहजार न्यूनतम ६५ रुपैयाँ देखि अधिकत्तम ८५ रुपैयाँ बोनसदर घोषणा गरेको हो ।

Esewa
Crest

बीमा अवधि २१ बर्ष भन्दा माथि भएका बीमा योजनाका लागि कम्पनीले ८५ रुपैयाँ बोनस कायम गरेको छ । सो आवको आर्थिक स्थितीको लेखाजोखा र दायित्व मुल्यांकन सम्बन्धी प्रतिवेदनबाट कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । यो बोनसदर गत असारसम्मका बीमितलाई मात्र लागू हुनेछ । साथै, कम्पनीको आगमी वित्तीय मुल्यांकन नभएसम्म यो अन्तिम बोनसदरको रुपमा रहने छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS