IME Life New

मेगा म्युचुअल फण्डले नयाँ फण्ड सञ्चालनका लागि बोर्डमा दियो निवेदन

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मेगा म्युचुअल फण्डले नयाँ म्युचुअल फण्ड सञ्चालन गर्नका लागि बोर्डमा निवेदन दिएको छ । फण्डले मेगा म्युचुअल फण्ड २ नामक नयाँ म्युचुअल फण्ड सञ्चालनका लागि बोर्डमा निवेदन दिएको हो ।

फण्डले प्रतिइकाई १० का १० करोड इकाई निष्काशन गर्नका नियामक निकाय नेपाल धितोपत्र बोर्डमा गत फागुन ११ गते निवेदन दिएको हो ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS