IME Life New

‘मेक इन नेपाल’ मा सरकारको प्राथमिकता, यस्तो छ बजेट

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । सरकारले मेक इन नेपाल अभियानलाई प्राथमिकता दिने भएको छ । अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्ष २०७९÷०८० बजेट सार्वजनिक गर्दै उक्त घोषणा गरेका हुन्।

उनका अनुसार नेपाली उत्पादनलाई प्रवर्द्धन तथा प्रोत्साहन गर्नलाई सरकारले आगामी आर्थिक बर्षको बजेटमा ३ अर्ब ४५ करोड छुट्याएको छ। त्यस्तै सरकारले मेक इन नेपाललाई थप प्रवर्द्धन गर्नका लागि सहयोग गर्ने भएको छ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS