IME Life New

मुक्तिनाथ विकास बैंकले ल्यायो ‘होली सप्ताह अफर’

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले फागू पूर्णीमाको अवसरमा ‘होली सप्ताह अफर’ ल्याएको छ । बैंकले आज चैत ६ देखि चैत १३ गतेभित्र बैंकको सामान्य बचत खाता खोलेमा १ सयमा नै मुक्तिनाथ भिसा डेबिट कार्ड पाउन सकिने गरी यस्तो योजना ल्याएको जनाएको छ ।

यस अफरमा ग्राहकहरुले निःशूल्क डिम्याट खाता पनि खोल्न सक्ने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकका ग्राहकले डेबिट कार्डको लागि आवेदन अफर अवधिभित्रै दिनुपर्नेछ । ग्राहकले खाता खोलेको मितिदेखि ३ महिनासम्म मुक्तिनाथ मोबाइल बैंकिङ्गको सुविधा निःशूल्क हुने समेत बैंकले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS