IME Life New

मुक्तिनाथ विकास बैंकले दुई दिन सबै शाखा खुला गर्ने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले दुई दिन सबैं शाखा खुला गर्ने भएको छ । बैंकले आफ्ना ग्राहकहरुको सुविधालाई ध्यानका राखी बैंकले यस्तो व्यवस्था गरेको हो । बैंकले चैत्र २८ गते शुक्रबार र ३० गते आइतबार बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म आफ्ना सबै शाखा खुला राख्ने बताइएको हो ।

यस अघि बैंकले सातवटै प्रदेशहरुमा केही शाखाहरु सञ्चालन गरेको थियो । शाखा खुल्ने अवधिमा नगद जम्मा तथा भुक्तानी, कर्जाको किस्ता तथा ब्याज भुक्तानी साथै कर्जा नविकरणको कार्य गर्न सकिने बैंकले जनाएको छ ।

Esewa
Crest

बैंकले एक सूचना जारी गर्दै बैंकमा आउँदा एक पटकमा ५ जना भन्दा बढी शाखा कार्यालय भित्र प्रवेश गर्न नदिने तथा कार्यालय भित्र एक अर्का बिच कम्तीमा १ मिटरको दुरी कायम गर्न र मास्क तथा स्यानीटाइजरको अनिवार्य रुपमा प्रयोग गर्ने समेतआग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS