IME Life New

मुक्तिनाथ विकास बैंकको स्तवन्त्र सञ्चालकमा शर्मा नियुक्त

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकको स्तवन्त्र सञ्चालकमा श्यामसुन्दर शर्मा नियुक्त भएका छन् । कम्पनीको साउन १६ गते बसेको सञ्चालक समितिको बैठकले शर्मालाई नियुक्त गरेको हो ।

उनको कार्यकाल ४ वर्षको लागि हुने कम्पनीले सूचनामार्फत बताएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS