IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले त्रिशूली बिच रिसोर्टमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुका लागि थप सेवा दिन धादिङको गल्छीमा रहेको त्रिशूली बिच रिसोर्टसँग विभिन्न सेवासुविधाहरुमा छूट दिने सम्झौता गरेको छ । यस व्यवसायिक सम्झौतापश्चात कम्पनीका ग्राहकहरुले उक्त रिसोर्टमा बसाई तथा खानामा १५ प्रतिशतसम्म छूट प्राप्त गर्न सक्नेछन् ।

छूट सुविधा प्राप्त गर्नका लागि कम्पनीका ग्राहकहरुले बैंकको मान्य डेबिट कार्डरप्रिभलेज कार्ड पेश गर्नुपर्ने छ वा बैंकको मोबाइलर इन्टरनेट बैंकिङद्वारा भुक्तानी गर्नुपर्ने छ ।

Esewa
Crest

कम्पनीले नेपालमै टिक्न सजिलो छ भन्ने नाराका साथ साना व्यापार तथा व्यवसायलाई प्रोत्साहन गर्ने उद्देश्यले मुक्तिनाथ सरल कर्जा योजनाहरु ल्याएको बताएको छ ।

कम्पनीले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ जस्ता सेवाहरु प्रदान गर्दै आइरहेको पनि बताएको छ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS