IME Life New

मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ विकास बैंकका ग्राहकले भरतपूर टाउन रेसिडेन्सीमा छुट पाउने भएका छन् । बैंकले आफ्नो ग्राहकहरुको सेवा सुविधालाई ध्यानमा राखी विभिन्न कम्पनीहरुसँग सम्झौता गरी छुट सेवा दिँदै आएको छ ।

बैंक र भरतपूर टाउन रेसिडेन्सीबीच भएको सम्झौता अनुसार बैंकका ग्राहकले भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग मार्फत भुक्तानी गर्दा विभिन्न सेवाहरुमा १० प्रतिशत सम्म छुट प्राप्त गर्नेछन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS