IME Life New

मुक्तिनाथ म्युचुअल फन्ड–१ का इकाइ मंगलबारबाट कारोबारमा आउने

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ म्युचुअल फन्डअन्तर्गत सञ्चालित हुने ‘मुक्तिनाथ म्युचुअल फन्ड–१’का इकाइहरु मंगलबारबाट दोस्रो बजारमा कारोबारमा आउने भएको छ।

यो योजनाका इकाइहरु आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको हो। नेप्सेमा कुनै पनि धितोपत्र सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउने गर्छ।

Esewa
Crest

योजना व्यवस्थापक मुक्तिनाथ क्यापिटल र नेप्सेबीच आज धितोपत्र सूचीकरण सम्झौता भएको हो। यो म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड ५० लाख इकाइ नेप्सेमा सूचीकृत भएको छ।

क्यापिटलले हालै यस योजनाका इकाइहरु सर्वसाधारणलाई बिक्री गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS