IME Life New

मुक्तिनाथ क्यापिटलले डाक्यो साधारण सभा, यस्ता छन् एजेण्डा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मुक्तिनाथ क्यापिटलले कार्तिक १७ गते साधारण सभा आब्हान गरेको छ । उक्त सभा होटेल क्राउन इम्पेरीयलमा आयोजना गर्ने जनाएको छ । सभामा १४औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिवेदन उपर छलफल गरी पारित गर्ने जनाएको छ ।

सभाले लेखापरिक्षकको प्रतिवेदन सहितको २०८० आषाढ मसान्तको वासलात र सोहि मितिमा समाप्त आर्थिक वर्ष  २०७९/०८० को नाफा नोक्सान हिसाव तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गर्नेछ ।

Esewa
Crest

त्यस्तै आर्थिक वर्ष २०८०/०८१ को लागि बाह्य लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नेछ । क्यापिटलले लाभांश प्रस्ताव गरेको छैन ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS