IME Life New

मिर्मिरे लघुवित्तले संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थालाई विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले १५ लाख कित्ता संस्थापक शेयर अन्य व्यक्ति तथा संस्थाहरूले खरीद गर्न पाउने गरी विक्रीमा ल्याएको छ ।

कम्पनीले यस अघि चैत १२ गते विद्यमान संस्थापक शेयरधनीहरूले मात्र खरीद गर्न पाउने गरी ३५ दिने सूचना जारी गरेको थियो । उक्त अवधिमा विक्री हुन नसकेको ६५ हजार कित्ता संस्थापक शेयर भने बाहिरी व्यक्ति तथा संस्थामा विक्री गर्न लागेको कम्पनीले जनाएको छ ।

Esewa
Crest

इच्छुक खरीदकर्ताहरूले कम्पनीको केन्द्रीय कार्यालय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन पेश गर्नु पर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS