IME Life New

मिर्मिरे लघुवित्तको ३ लाख ६४ हजार कित्ता शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको बोनशय शेयर सूचीकृत भएको छ । कम्पनीको ३ लाख ६४ हजार ४४८ दशमलव ३५ कित्ता बोनश शेयर सूचीकृत भएको हो । अब यस शेयर लगानीकर्ताले खरीदविक्री गर्न सक्नेछन् ।

कम्पनीले गत चैत १८ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित भएको ९ दशमलव १९९८ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत गराएको हो ।

Esewa
Crest

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS