IME Life New

मिर्मिरे लघुवित्तको शेयर सूचीकृत

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) नागबेली लघुवित्तलाई प्राप्ति पश्चात् मिर्मिरे लघुवित्तको शेयर आज मा सूचीकृत भएको छ ।

मिर्मिरेले २० लाख ७ हजार १२३ दशमलव ६१५ कित्ता शेयर नेप्सेमा सूचीकृत गराएको हो । मिर्मिरे लघुवित्त र नागबेली लघुवित्त एक भएर भदौ ७ गतेदेखि कारोबार सुरु गर्ने भएका हुन् ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS