IME Life New

मिर्मिरे लघुवित्तको शेयर कारोबार फुकुवा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मिर्मिरे लघुवित्तको शेयर कारोबार फुकुवा भएको छ । कम्पनीले स्वेडा लघुवित्तलाई गाभ्ने प्रयोजनको लागि रोकिएको शेयर कारोबार बुधबारबाट फुकुवा भएको हो ।

बुधबार स्वेडातर्फको ८६ हजार ९ सय ४० कित्ता शेयर सुचिकृत भएको छ । मिर्मिरेले स्वेडालाई १ः०.६३ अनुपातमा गाभेको हो । मिर्मिरेको कुल सुचिकृत शेयर संख्या १९ लाख ५४ हजार ३ सय ४३ कित्ता भएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS