IME Life New

मिर्मिरेले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने, सम्झौतापत्रमा गरे हस्ताक्षर

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मिर्मिरे लघुवित्तले नागबेली लघुवित्तलाई प्राप्ति गर्ने भएको छ । २ कम्पनीबीच फागुन १३ गते मंगलबार सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

मिर्मिरेको कार्यालय काभ्रेको बनेपामा रहेको छ भने नागबेलीको कार्यालय झापाको बिर्तामोडमा रहेको छ । हाल मिर्मिरेको चुक्ता पुंजी १८ करोड ८७ लाख रहेको छ ।
डिडिए रिपोर्ट अनुसार अन्तिम स्वाप तय हुने कम्पनीले जनाएको छ ।

Esewa
Crest

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS