IME Life New

मित्तेरी डेभलपमेन्ट बैंकद्धारा लाभांश घोषणा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मित्तेरी डेभलपमेन्ट बैंकले गत आर्थिक बर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांस घोषणा गरेको छ ।

बैंकको संचालक समितिको वुधवार (माघ २२ गते) सम्पन्न बैठकले चुक्त पुँजी ५८ करोड ५० लाखको १९ दशमलव ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो । जसमध्ये बैंकले १८ दशमलव ५२५ प्रतिशत बोनस र बोनस कर प्रयोजनका लागि ० दशमलव ९७५ प्रतिशत नगद लाभांस दिने भएको छ ।

Esewa
Crest

प्रस्तावित बोनस शेयर राष्ट्र बैंकको स्वीकृती तथा बैंकको आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीलाई प्राप्त गर्न सक्नेछन् । बोनस वितरण पश्चात् बैंकको पुँजी ६१ करोड ३३ लाख ७१ हजार रुपैयाँ पुग्ने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS