IME Life New

मितेरी डेभलपमेन्ट बैंकले ७२ हजार ८९८ कित्ता संस्थापक शेयर विक्री गर्दै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले ७२ हजार ८९८ कित्ता संस्थापक शेयर आजदेखि विक्रीमा विक्री खुला गरेको छ । कम्पनीले राजीव भट्टराईको नाममा रहेको ४३ हजार ७४० कित्ता र अनिल अग्रवालको नाममा रहेको २९ हजार १५८ कित्ता संस्थापक शेयर विक्री गर्न लागेको हो ।

उक्त शेयर खरीदका लागि विद्यमान संस्थापक शेयरधनीहरुले मात्र सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिन सक्नेछन् ।

Esewa
Crest

ईच्छुक आवेदकहरुले तोकिएको मितिभित्र आवश्यक कागजात, प्रमाण संलग्न गरी के कति कित्ता लिने हो सो ब्यहोरा समेत खुलाइ कम्पनीको केन्द्रीय कार्यालय महेन्द्रपथ धरान, सुनसरी वा शेयर रजिष्ट्रार प्रभु क्यापिटल लिमिटेड कमलादी, काठमाडौंमा आवेदन पेश गर्नु पर्नेछ ।

बैंकले तोकेको ३५ दिनभित्र कुनै संस्थापक शेयरधनीबाट आवेदन नपरेमा बैंकले अन्य व्यक्ति वा संस्थामा उक्त शेयर विक्री गरिने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS